एयरपोर्टबाट दुई किलो सुन बरामद, पक्राउ परे दुई चिनियाँ महिला
- Words
- 56
- Chars
- 389
- AI summary
- Yes
Two Chinese women were arrested at Tribhuvan International Airport with more than two kilograms of gold. The suspects were identified as Lin Lina, 45, from Guangdong in China, and Lin Xinping, 35. They had arrived from Hong Kong on a Cathay Pacific flight on Tuesday night.
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोभन्दा धेरै सुनसहित दुईजना चिनियाँ महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चीनको ग्वाङडोङकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ छन् । हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत मंगलबार राति काठमाडौं आइपुगेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले समातेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट दुई किलो ३४८ ग्राम तौल […]
Open article