लाखौंको संख्यामा बसाइँ सर्ने अमुर बाज
- Words
- 26
- Chars
- 171
- AI summary
- No
भारतबाट नरोकिई सोमालियासम्म यो चरा करिब २,५०० देखि ३,१०० किलोमिटर उड्ने गर्छ। जाडो महिना सोमालियामा बिताएर फेरि त्यही यात्रा गरेर ऊ उत्तरपूर्वी एसियामा प्रजनन् गर्न पुग्छ।
Open article