पाल्पाको सत्यवतीमा चिच्याएर वर माग्ने अनौठो मेला
- Words
- 56
- Chars
- 352
- AI summary
- No
९ मंसिर, पाल्पा । नेपालमै अनौठो धार्मिक परम्पराका रूपमा परिचित पाल्पाको सत्यवती तालमा चिच्याएर वर माग्ने मेला सम्पन्न भएको छ । कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन चलेको मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ भक्तजन सहभागी भएका थिए । कान नसुन्ने सत्यवती बज्यैसँग चिच्याएर वर माग्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । […]
Open article