के एआई एजेन्ज पनि प्रलोभनमा पर्न सक्छन् ? एन्थ्रोपिकले गर्यो परीक्षण
- Words
- 56
- Chars
- 368
- AI summary
- No
९ मंसिर, काठमाडौं । सिलिकन भ्यालीमा एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङजस्ता शीर्ष अधिकारीसमेत हनीट्र्यापमा पर्न सक्ने बहस चर्किरहेका बेला एआई कम्पनी एन्थ्रोपिकले नयाँ प्रश्न उठाएको छ- के एआई एजेन्टहरू पनि डिजिटल प्रलोभनमा परेर नियम तोड्छन् ? इमेल लेख्ने वा सामान्य प्रश्नको जवाफ दिने च्याटबटको चरण पार गर्दै एआई एजेन्टहरू अहिले स्वतन्त्र रूपमा कोडिंग र […]
Open article