हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी
- Words
- 56
- Chars
- 362
- AI summary
- No
९ मंसिर, तेहरान । इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ । इरानी सेनाका अनुसार एमक्यू–९ ड्रोनलाई जलमार्गको पूर्वी र लुकास आत्मघाती ड्रोनलाई पश्चिमी क्षेत्रमा नष्ट गरिएको हो । अमेरिकाको सैन्य उपस्थितिको विरोध र इरानमाथि थपिएका आर्थिक प्रतिबन्धका कारण दुई देशबीच तनाव बढिरहेका […]
Open article