बालेनको भारत भ्रमण कति सफल ?
- Words
- 47
- Chars
- 271
- AI summary
- No
प्रधानमन्त्रीको भ्रमणपछि म न त निराश छु, न त ज्यादा उत्साहित । भ्रमणले केही नयाँ सम्भावना र सहकार्यका ढोका खोलेको छ । आठ वटा समझदारी, आर्थिक सहयोगको घोषणा, उद्घाटन भएका परियोजना र अघि बढाइएका नयाँ आयोजनालाई सकारात्मक रूपमा लिनुपर्छ । तर, यसको कार्यान्वयन अबको चुनौती हो ।
Open article