आठ अंकले बढ्यो नेप्से, ६ अर्ब माथिको कारोबार
- Words
- 56
- Chars
- 307
- AI summary
- No
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ८ अंकको वृद्धि भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ८.६६ अंकले बढ्दै २६ सय ४७ को विन्दुमा उक्लेर बन्द भएको हो । आज कुल ३ सय ५६ कम्पनीका १ करोड ६५ लाख ५६ हजार बढी कित्ता सेयर किनबेच […]
Open article