स्वास्थ्य बीमाको सेवा लिन सहज, भौतिक परिचयपत्र नचाहिने
- Words
- 56
- Chars
- 378
- AI summary
- No
काठमाडौं । स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा लिन अब भौतिक परिचयपत्र अनिवार्य नहुने भएको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा पनि सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भौतिक परिचयपत्र साथमा नभएको कारण देखाएर बीमितलाई […]
Open article