⚖ Compare news

Put up to three stories side by side. Pick IDs from any article URL: /compare?id=123&id=456

१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

onlinekhabar.com ·Nepal · world
Words
56
Chars
390
AI summary
No

९ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लगातार दुई खेल जितेको सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा बुधबार भएको खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित गर्‍यो । सुदूरपश्चिमको जितमा सन्जु घिसिङले […]

Open article