कांग्रेसमा ११ जना महिला केन्द्रीय सदस्य मनोनीत, आयोगलाई जानकारी गराइयो
- Words
- 56
- Chars
- 349
- AI summary
- No
९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गर्ने ११ जना महिलाको नाम निर्वाचन आयोगमा पठाएको छ । केन्द्रीय समितिमा एक तिहाई महिला पुर्याउन ११ जना मनोनीत गरिएको सूची सहित निर्वाचन आयोगलाई जानकारी गराइएको हो । २३१ जना निर्वाचित केन्द्रीय समितिमा ११ जनाले अपुग भएपछि मनोनित गरेको सूची आयोगमा पठाइएको हो । महाधिवेशनमा प्रतिस्पर्धा […]
Open article