विराटनगर जुट मिल पुनःसञ्चालन गरिने, इओआई आह्वान
- Words
- 56
- Chars
- 375
- AI summary
- No
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साहले कार्यभार सम्हालेको तीन महिनाभित्रै देशको जेठो उद्योग ‘विराटनगर जुट मिल’ पुनः सञ्चालनमा ल्याउन निर्णायक पहल थालेका छन् । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक उद्योगलाई आधुनिक स्वरूपमा सञ्चालन गर्न मन्त्रालयको समन्वयमा विराटनगर जुट मिल लिमिटेडले आज मंसिर ९ गते रणनीतिक लगानीकर्ताका लागि आशयपत्र (इओआई) […]
Open article