⚖ Compare news

Put up to three stories side by side. Pick IDs from any article URL: /compare?id=123&id=456

दशौं राष्ट्रिय खेलकुद : उपसमितिलाई प्रभावकारी रूपमा जिम्मेवारी पूरा गर्न मुख्यमन्त्री शाहीको निर्देशन

onlinekhabar.com ·Nepal · world
Words
56
Chars
430
AI summary
No

९ मंसिर, सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउन विषयगत उपसमितिहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्। बुधबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रतियोगिता कार्यसम्पादन समिति र विषयगत उपसमितिहरूको समीक्षा बैठकमा मुख्यमन्त्री शाहीले तयारी, व्यवस्थापन र कार्यसम्पादनमा देखिएका कमजोरी तथा समन्वय अभाव हटाएर अघि बढ्न निर्देशन दिएका […]

Open article