अमेरिकी बालबालिकालाई स्पेसएक्सको दुई कित्ता सेयर दिने मस्कको घोषणा
- Words
- 56
- Chars
- 396
- AI summary
- No
१० मंसिर, काठमाडौं । विश्वका सर्वाधिक धनाढ्य तथा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले बुधबार अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको दुई कित्ता सेयर उपहार स्वरूप प्रदान गर्ने घोषणा गरेका छन्। गत महिना मात्र उनले गरेका प्रतिबद्धतालाई दोब्बर पार्दै मस्कले सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्टमार्फत यस्तो ऐतिहासिक घोषणा गरेका हुन्। मस्कले आफ्नो पोस्टमा भनेका […]
Open article