प्रस्तावित अमेरिकी नयाँ करप्रति प्रमुख अर्थतन्त्रद्वारा आपत्ति
- Words
- 56
- Chars
- 397
- AI summary
- No
काठमाडौं । वाशिङ्टनले कथित अतिरिक्त उत्पादनबारे महिनौँ लामो अनुसन्धान सकेपछि चीनदेखि युरोपेली सङ्घसम्मका प्रमुख अर्थतन्त्रहरूले प्रस्तावित नयाँ अमेरिकी करप्रति आपत्ति जनाएका छन् । यसले अमेरिकाका सहयोगी र विरोधी दुवै राष्ट्रसँगको व्यापारिक तनाव नयाँ चरणमा पुग्न सक्ने सङ्केत दिएको छ । सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका अघिल्ला करहरू रद्द गरेको केही दिनपछि सुरु भएको अनुसन्धानपछि नयाँ […]
Open article