सिसडोलबाट दैनिक ३ हजार किलो फोहोर हटाउनेगरी काम हुँदैछ : मन्त्री श्रेष्ठ
- Words
- 56
- Chars
- 377
- AI summary
- No
१० मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले सिसडोलको फोहोरलाई अब दैनिक तीन हजार किलो हटाउने गरी काम सुरु गर्ने योजना बनाएको जानकारी दिएका छन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक मुद्दा भन्दा ठूलो रहेको पनि बताए । महानगरले आगामी दिनमा एक किलो फोहोर […]
Open article