⚖ Compare news

Put up to three stories side by side. Pick IDs from any article URL: /compare?id=123&id=456

३३ वर्षमा १५.४ वर्षले बढ्यो नेपालीको औसत आयु, पुग्यो ७३.५ वर्ष

onlinekhabar.com ·Nepal · world
Words
38
Chars
229
AI summary
No

इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसन (आईएचएमई) को ग्लोबल बर्डन अफ डिजिज स्टडी २०२३ लाई उद्धृत गर्दै प्रतिवेदनले सन् १९९० मा ५८.१ वर्ष रहेको नेपालीको जन्मकालीन औसत आयु सन् २०२३ मा आइपुग्दा ७३.५ वर्ष पुगेको उल्लेख गरेको छ।

Open article