किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ : भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण
- Words
- 56
- Chars
- 440
- AI summary
- Yes
A Mundumi structure has been built at the Kirat historical site Salpa-Silichung. The site is a religious and tourist destination at the meeting point of Khotang, Bhojpur, Sankhuwasabha and Solukhumbu districts. The report mentions Sumnima, Paruhang, Nakchung (Dhami), the Nakchung bird (Kalchuda) and three hearths.
११ मंसिर, खोटाङ । किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल साल्पा–सिचिलुङमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ चरा (कल्चुडा), तीन चुल्हासहितको मुन्दुमी माङथाम, वाबु (चिण्डो)सहितको प्रवेशद्धार र स्वागतद्धारलगायतका मुन्दुमी संरचना निर्माण गरिएको हो । देश/विदेशमा रहेका किराती तथा गैरकिरातीबाट सङ्कलन गरिएको करिब रु […]
Open article