कौसी थिएटर बौद्ध जातक कथामा आधारित नाटक ‘विश्वन्तर’ मञ्चन हुँदै
- Words
- 56
- Chars
- 343
- AI summary
- No
काठमाडौ । टेकुस्थित कौसी थिएटरमा आजबाट नाटक विश्वन्तरको मञ्चन हुने भएको छ । चन्द्रमान मुनिकारले निर्देशन गरेको यो नाटक बौद्ध जातक कथामा आधारित रहेको छ । यसलाई इँगिहोपो कोँइच सुनुवारले नाट्य रुपान्तरण गरेका हुन् । बज्रकला कुञ्जको प्रस्तुती रहेको नाटकमा काठमाडौं महानगरपालिकाले सहकार्य गरेको छ । मंसिर २० गतेसम्म चल्ने यो हरेक साँझ ५:१५ सुरु […]
Open article