जावेद अख्तरको सुझाव : ‘धुरन्धर’ को नक्कल गरेर केही उपलब्धि हुँदैन
- Words
- 56
- Chars
- 320
- AI summary
- No
गीतकार तथा लेखक जावेद अख्तरले फिल्म ‘धुरन्धर’ को प्रशंसा गरेका छन् । साथै उनले अन्य फिल्ममेकरलाई यसको नक्कल नगर्न सुझाव दिएका छन् । कोमल नाहटासँगको कुराकानीमा जावेदले आफूलाई ‘धुरन्धर’ निकै मन परेको बताए । फिल्म हेरेपछि उनले यसको निर्देशक आदित्य धरको फोन नम्बर खोजेर फोन गरेका थिए र बधाई दिएका थिए । जावेदका अनुसार अब […]
Open article