घरमै मिर्गौला सफा गर्ने प्रविधि : के नेपालमा पेरिटोनियल डायलाइसिस सुरक्षित छ ?
- Words
- 56
- Chars
- 370
- AI summary
- No
नेपालमा मिर्गौला रोगको समस्या बढ्दै गएको छ । मिर्गौलाले काम गर्न छोडेको अवस्थामा मिर्गौला प्रत्यारोपण र डायलाइसिस मुख्य उपचार विकल्प हुन् । प्रत्यारोपण नहुँदासम्मका लागि बिरामीहरू डायलाइसिसमा निर्भर हुन्छन् । नेपाल सरकारले निःशुल्क डायलाइसिस सेवा प्रदान गर्दै आएको छ । यसले हजारौँ बिरामीलाई जीवनरक्षक उपचारको पहुँच दिएको छ । तर उपचार निःशुल्क हुँदैमा सेवा प्रभावकारी […]
Open article