ग्लोबल आईएमई बैंक भिसाका दुई विधामा सम्मानित
- Words
- 56
- Chars
- 412
- AI summary
- No
११ मंसिर, काठमाडौं । ग्लोबल आईएमई बैंक अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलका दुई विधामा सम्मानित भएको छ। भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधाका अवार्ड प्राप्त गरेको हो। ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै नवीनतम प्रविधिमा आधारित भिसाअन्तर्गतका विभिन्न […]
Open article