१०औं राष्ट्रिय खेलकुद : बक्सिङमा विभागीय टोली र बागमतीको वर्चस्व
- Words
- 56
- Chars
- 400
- AI summary
- No
११ मंसिर, सुर्खेत । १०औं खेलकुद अन्तर्गत महिलातर्फको बक्सिङमा दोस्रो र तेस्रो सेसनका प्रतिस्पर्धाहरू सम्पन्न भएका छन् । सुर्खेतस्थित मुख्य कभर्डहलमा भइरहेको प्रतियोगितामा विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र एपीएफसँगै बागमती प्रदेशका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेका हुन्। प्रतियोगिताको दोस्रो सेसन अन्तर्गत महिला ४८ केजी तौल समूहमा बागमतीकी रमिशा […]
Open article