‘यो कुरा अन्डरलाइन गर्नुहोस्, फेरि क्युएफएक्समा म मेरो फिल्म लगाउँदिनँ’ : सरोज न्यौपाने
- Words
- 56
- Chars
- 303
- AI summary
- No
हाम्रो फिल्म ‘बाटुलो जून’मा दर्शकको चाप बढ्दै थियो । दर्शक बढे पनि नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा हाम्रो शो संख्या न्यून थियो । बलिउड फिल्म ‘रामायण’को ८० शो हुँदा हामीलाई २९ शो मात्र दिइएको थियो । एउटा हलमा त अझ कस्तो थियो भने ८ शो ‘रामायण’को अनि एक शो हाम्रो । त्यो पनि अमिल्दो […]
Open article