हेटौंडामा विद्युत् तार सर्ट हुँदा एक घरमा आगलागी
- Words
- 56
- Chars
- 342
- AI summary
- No
१३ मंसिर, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित एक घरमा आगलागी भएको छ । आगलागीबाट माइतीमाया वाइबाको ब्लकको ४ कोठे घर जलेर क्षति भएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको समयमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । आगलागीका क्रममा घरभित्र रहेको ग्यास समेत पड्कन जाँदा घरमा […]
Open article