नेपाली पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको सहकार्य सहयोग
- Words
- 56
- Chars
- 443
- AI summary
- No
काठमाडौं । नेपाली पावरलिफ्टिङ क्षेत्रमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी मनोज श्रेष्ठलाई शिवम् सिमेन्टले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सहकार्य गर्ने भएको छ। सन् २०१७ देखि पावरलिफ्टिङमा सक्रिय श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आएका छन्। गत वर्ष सम्पन्न अन्तर्राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका उनले प्रतियोगिताका […]
Open article