एएचएफ नेपालले संगीत र मनोरञ्जनमार्फत जनचेतना जगाउन, विश्व एड्स दिवसको दिन सांगीतिक कन्सर्ट-२०२६ को घोषणा
- Words
- 56
- Chars
- 415
- AI summary
- No
काठमाडौं । एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६ आयोजना गर्ने घोषणा गरेको छ । पत्रकार सम्मेलनमा विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरू, सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्वहरू र एएचएफका प्रतिनिधिहरूको उपस्थिति थियो । एएचएफका प्रतिनिधिहरूले आगामी सांगीतिक कन्सर्टको उद्देश्य र महत्वबारे जानकारी गराए । कार्यक्रमको व्यवस्थापन तथा सञ्चार समन्वयको कार्य मार्स एडभर्टाइजिङ […]
Open article