‘बिग बोस २०’ मा शकिङ एलिमिनेसन, के बलियो प्रतिस्पर्धी बाहिरिँदै छन् ?
- Words
- 56
- Chars
- 333
- AI summary
- No
सलमान खानको रियालिटी शो ‘बिग बोस २०’ मा हरेक साता नयाँ ट्विस्ट र उतार-चढाव देखिन थालेका छन् । घरभित्रको समीकरण फेरिँदै जाँदा प्रतिस्पर्धीबीचको टकराव पनि बढिरहेको छ । यसैबीच, शोबाट एक बलियो प्रतिस्पर्धी बाहिरिन लागेको खबर सार्वजनिक भएको छ । यसपटक लभ गिलको यात्रा टुंगिन लागेको हो । शोसम्बन्धी अपडेट सार्वजनिक गर्ने फ्यान पेज ‘बीबी […]
Open article