उपचारका क्रममा हुने घटना : चिकित्सकीय जवाफदेहिता र सञ्चारमाध्यमको दायित्व
- Words
- 56
- Chars
- 387
- AI summary
- No
स्वास्थ्य सेवा मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित अत्यन्त संवेदनशील र जिम्मेवार क्षेत्र हो । उपचारका क्रममा कुनै अप्रिय घटना घट्दा त्यसले बिरामी, बिरामीका परिवार, चिकित्सक, स्वास्थ्य संस्था र समग्र समाजलाई प्रभावित गर्दछ । यस्ता घटनाप्रति सबै पक्ष संवेदनशील हुनु स्वाभाविक हो । विशेषगरी बिरामी वा बिरामीका आफन्तले भोग्नुपरेको पीडा, चिन्ता र अन्योललाई हामीले गम्भीरतापूर्वक बुझ्नुपर्छ । […]
Open article