१०औं राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो पदकको खाता
- Words
- 56
- Chars
- 330
- AI summary
- No
१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले खाता खालेको छ । आइतबार सम्पन्न महिला बास्केटबल (३×३) विधातर्फको फाइनल खेलमा कर्णाली प्रदेशले रजत पदक हात पारेको हो । यस विधा अन्तर्गतको खेलमा नेपाल आर्मीले १३ अंकसहित स्वर्ण पदक हात पार्दा कर्णालीले ९ अकंसहित रजत पदक हात पारेको हो । यो कर्णालीका लागि पहिलो पदक […]
Open article