आर्थिक कूटनीतिलाई व्यापार, लगानी र उद्योग विस्तारसँग जोडौं : चेम्बर अध्यक्ष अग्रवाल
- Words
- 21
- Chars
- 155
- AI summary
- No
नेपालको आर्थिक कूटनीतिको प्राथमिकता निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षण, उद्योग विस्तार र नयाँ अन्तर्राष्ट्रिय बजारको खोजी हुनुपर्ने अग्रवालको भनाइ छ ।
Open article