⚖ Compare news

Put up to three stories side by side. Pick IDs from any article URL: /compare?id=123&id=456

मैत्रीपूर्ण खेलमा भारतले शनिबार ब्राजिलसँग खेल्दै

onlinekhabar.com ·Nepal · world
Words
56
Chars
397
AI summary
No

१६ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारतले शनिबार पाँचपटकको विश्वकप विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्दैछ । भारत र ब्राजिलबीचको खेल कोलकातास्थित विवेकानन्द युवा भारती क्रिरांगनमा हुनेछ । यो सिनियर पुरुष अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजिलबीचको पहिलो भेट हुनेछ । खेलका लागि ब्राजिलको टोली कोलकाता आइपुगेको छ । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले २६ सदस्यीय […]

Open article