प्राकृतिक नाकाबन्दीमा लिमी : सडकमा साढे तीन फिट हिउँ, बिरामी पर्दा हेलिकप्टरको भर
- Words
- 46
- Chars
- 287
- AI summary
- Yes
Full story
Snowfall has cut off Limi and Hilsa in northern Namkha Rural Municipality of Humla from the road network. Up to three and a half feet of snow has accumulated at the Nyalu and Nara passes. Since the first week of Ashoj, movement to Limi has been halted. With the road closed, local people have to rely on helicopters even for essential work.
हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका लिमी र हिल्सा क्षेत्रलाई सडक सञ्जालबाट अलग पारेको छ । न्यालु र नारा लेकमा साढे तीन फिटसम्म हिउँ जमेपछि असोजको पहिलो सातादेखि लिमीको आवागमन ठप्प छ । सडक बन्द हुँदा अत्यावश्यक कामका लागि समेत स्थानीयले हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आएको छ।
Open article