हराउँदै रातो माटो र कमेरोले घर पोत्ने चलन
- Words
- 41
- Chars
- 244
- AI summary
- Yes
Full story
The tradition of coating houses with red soil and kamero is fading, and the custom of applying khoto to wooden windows and doors is disappearing along with it. During Dashain, cleaning and plastering homes to give them a new look added to the festive atmosphere and also strengthened family cooperation and community ties.
रातो माटो र कमेरोले घर पोत्ने चलनसँगै काठका झ्यालढोकामा खोटो लगाउने परम्परा पनि हराउँदै गएको छ । दशैंमा घर सफा गर्ने, लिपपोत गर्ने र नयाँ रूप दिने चलनले चाडपर्वको रौनक बढाउनुका साथै पारिवारिक सहकार्य र सामुदायिक सम्बन्धलाई पनि बलियो बनाउँथ्यो ।
Open article