सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ*त्यु
- Words
- 56
- Chars
- 380
- AI summary
- Yes
A motorcycle accident on an inner road in Bagmati Municipality-12, Bathaniya, in Sarlahi killed the driver, according to a report dated 3 Kartik. District Police Office spokesperson Ved Prasad Gautam said 16-year-old Rajiv Tamang of Bagmati Municipality-4, Nayabasti, died in the crash.
३ कात्तिक, सर्लाही । बागमती नगरपालिका-१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका […]
Open article