बार्सिलोनामाथि पीएसजीको जित
- Words
- 56
- Chars
- 340
- AI summary
- No
४ कात्तिक, काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको लिग चरणको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्सिलोनामाथि जित हासिल गरेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रेन्च क्लब पीएसजीले स्पेनिस च्याम्पियनमाथि ४-२ को जित हासिल गरेको हो । पीएसजीले पहिलो हाफमा एक गोल गरेको थियो। ३८औं मिनेटमा डिजायर डुएले जोआओ […]
Open article