⚖ Compare news

Put up to three stories side by side. Pick IDs from any article URL: /compare?id=123&id=456

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाली फिल्म निर्माताद्वारा ३ हजार डलर सहयोग

onlinekhabar.com ·Nepal · world
Words
56
Chars
418
AI summary
Yes
Full story

Filmmaker Andrew Hyde, who lives on Australia's Sunshine Coast, sent 3,000 dollars to Nepal to help flood victims. The money came from a recent screening of his film "Chasing Chaos" in Brisbane. The funds were collected at that screening and sent to Nepal for flood relief.

१० कात्तिक, सिड्नी । नेपालका बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले अस्ट्रेलियाको सन्साइन कोस्ट निवासी फिल्म निर्माता एन्ड्र्यु हाइडले आफ्नो चलचित्र ‘चेजिङ केओस’ प्रदर्शनबाट संकलित रकम नेपाल पठाएका छन्। हालै ब्रिस्बेनमा आयोजित प्रदर्शनबाट संकलित रकममध्ये उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ हजार अस्ट्रेलियन डलर जम्मा गरिसकेको जानकारी दिएका छन्। अनलाइनखबरसँग कुरा गर्दै निर्देशक हाइडले अस्ट्रेलियाका विभिन्न […]

Open article