बहुमत सदस्यले एन्फा मुख्यालयको ताला खोल्दै, कार्यसमिति बैठक डाकिने
- Words
- 56
- Chars
- 366
- AI summary
- Yes
A majority of members of the All Nepal Football Association have decided to unlock the ANFA headquarters and call an executive committee meeting. The move followed a written request from 11 executive committee members, including the senior vice president, after a meeting was not called. They are preparing to hold the meeting under Article 31(2) of ANFA's statute.
११ कात्तिक, काठमाडौं । बहुमत सदस्यहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय खोल्ने भएका छन् । वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ११ जनाले लिखित माग गर्दा पनि बैठक नडाकेपछि उनीहरू बैठक बस्ने तयारीमा पुगेका हुन् । एन्फाको विधानको धारा ३१(२) बमोजिम कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्यसमितिको बैठक अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था […]
Open article