⚖ Compare news

Put up to three stories side by side. Pick IDs from any article URL: /compare?id=123&id=456

कांग्रेसले डाक्यो शीर्ष नेताहरूको बैठक

onlinekhabar.com ·Nepal · world
Words
51
Chars
367
AI summary
Yes
Full story

Nepali Congress has called a meeting of its top leaders. General Secretary Pradeep Paudel said the meeting will discuss current issues and was set to begin shortly.

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ। पछिल्लो समसामयिक घटनाका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। ‘समसामयिक विषयमा छलफल गर्न बैठक बस्दैछ। बैठक केहीबेरमा बस्दैछ।’ बैठकमा सभापति, वरिष्ठ उपसभापति, उप सभापतिहरू, महामन्त्रीहरू र प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुने बताइएको छ।

Open article