पोखरामा देउसी–भैलो उत्सव : देख्नेछन् तिहार मनाएको, गाइ–गोरु पुजेको
- Words
- 56
- Chars
- 337
- AI summary
- No
२१ कात्तिक, पोखरा । जब नेपाली चाड आउँछ, पोखराले उत्सव मनाइहाल्छ । चाहे दशैं, तिहार होस् चाहे फागुपूर्णिमा वा तीज या होस् क्रिसमस वा ल्होसार, हरेक चाडलाई पोखराले उत्सवमा रुपमा मनाउँछ । देखाउँछ चाडको महत्व, मौलिक परम्परा र योसँग जोडिएको समाज । यसपटकको तिहारलाई पनि पोखराले उसैगरी मनाउँदैछ, मौलिक हिसाबले । हिन्दूहरूको विशेष चाड तिहारको […]
Open article