मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ लिँदै
Full story
Saroj Kumar Yadav, the newly appointed Chief Minister of Madhesh Province, is scheduled to take the oath of office and secrecy on Sunday morning. The Provincial Chief's Office said the ceremony is set for 10 a.m. Yadav was appointed chief minister on Saturday.
६ मंसिर, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका हुन् । यादव शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा जनता समाजवादी (जसपा) नेपाल […]