अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८, स्विस फ्र्याङ्क १७५ रुपैयाँ ८८ पैसा
Full story
Nepal Rastra Bank set foreign currency exchange rates for Sunday. It fixed the buying rate for one US dollar at 147 rupees 98 paisa and the selling rate at 148 rupees 58 paisa. The buying rate for one euro was set at 162 rupees 41 paisa, with a selling rate also listed. The rates included the Swiss franc at 175 rupees 88 paisa.
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा कायम गरिएको छ। युरोपेली युरो एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर […]