एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै
Full story
Nepal will play its second match of the Asia Cup Rising Star against the United Arab Emirates today in Doha, Qatar. The game is scheduled to start at 11:45 a.m. Nepal is in Group B and lost its first match heavily to India-A.
६ मंसिर, काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपालले पहिलो खलमा इन्डिया-ए सँग लज्जास्पद हार ब्यहोरेको थियो । ३३३ रनको लक्ष्य पछ्याएको नेपाल […]