एफबीआई ह्याकले ‘रसिया होक्स’ को पर्दाफास गर्न सक्छ : ट्रम्प
Reports emerged that a highly important database belonging to the US Federal Bureau of Investigation had been hacked. After the news surfaced, US President Donald Trump commented that the cyberattack could have a positive side, describing it as a possible silver lining. The report is datelined Kathmandu and dated 6 Mangsir. The source text is cut off and does not provide further details about the breach or Trump’s remarks.
६ मंसिर, काठमाडौं । अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) को एक अत्यन्तै महत्त्वपूर्ण डेटाबेस ह्याक भएको समाचार बाहिरिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त साइबर आक्रमणको एउटा सकारात्मक पाटो (सिल्वर लाइनिंग) पनि हुन सक्ने टिप्पणी गरेका छन्। शनिबार बिहान ‘फक्स न्युज’ लाई दिएको अन्तर्वार्तामा ट्रम्पले उक्त डेटाबेस चुहावटबाट आफूले लामो समयदेखि भन्दै आएको ‘रसिया, रसिया, रसिया […]