भारतमा नेपालीलाई पहिचानदेखि उपचारसम्म समस्या, कूटनीतिक पहल गर्न माग
Full story
Nepalis who have lived in India for years are forced to hide their identity. Even with Nepali citizenship, they face problems opening bank accounts, getting SIM cards, finding employment and arranging money for treatment. The report demands a diplomatic initiative.
६ मंसिर, काठमाडौं । भारतमा वर्षौंदेखि बस्दै आएका नेपालीहरूले आफ्नो पहिचान लुकाउन बाध्य छन् । त्यहाँ बस्ने नेपालीहरूसँग नेपाली नागरिकता भए पनि उनीहरूले विभिन्न समस्या झेल्न बाध्य छन् । बैंक खाता खोल्न, सिमकार्ड लिन, रोजगारी पाउन र उपचारका लागि रकम व्यवस्थापन गर्न समेत समस्या भोग्नुपरेको प्रवासी नेपालीहरू बताउँछन् । भारतको नयाँदिल्लीमा लामो समयदेखि बस्दै आएका […]