खलामा धान भर्दै स्थानीय सरकार
Full story
Elected representatives, staff and agriculture technicians of Miklajung Rural Municipality in Panchthar are visiting village threshing floors. They are measuring paddy piles and filling paddy. The work is part of a programme to award farmers in the municipality who produce more grain crops.
६ मंसिर, पाँचथर । पाँचथर मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त छन् । पालिकाभित्र धेरै अन्नबाली फलाउने कृषकलाई पुरस्कार दिने कार्यक्रमका सिलसिलामा उनीहरू हाल खलो पुगेर कस्को कति धान फल्यो भनी विवरण लिन सक्रिय छन् । सो गाउँपालिकाले आव २०७७/७८ देखि कृषक […]