‘प्रिय कर्णाली’ भन्दै राष्ट्रिय खेलकुदका लागि प्रधानमन्त्री बालेनको शुभकामना सन्देश
Full story
In a message for the tenth National Sports Competition, the prime minister greeted the people of Karnali and expressed confidence that the event would strengthen national unity, mutual goodwill and brotherhood while developing sports. The message was dated 6 Mangsir in Kathmandu.
६ मंसिर, काठमाडौं । प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा कर्णालीवासीलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले प्रतियोगिता खेलाडीहरूको प्रतिभा पहिचान गर्ने, उनीहरूलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र खेल पूर्वाधारको विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताएका हुन्। […]