एल्विशले आफ्नै साथीलाई दिए झट्का, गुल्लूको खेल देखेर सलमान पनि निराश
Full story
Gullu did not get support even from his own friend this time on Bigg Boss 20. YouTuber Elvish Yadav openly criticised Gullu, a member of his Roadies gang, saying he played a weak game. Host Salman Khan also told Gullu to be serious in the game and openly present his side.
‘बिग बोस २०’ मा यसपटक गुल्लूलाई आफ्नै साथीबाट समेत साथ मिलेन । युट्युबर एल्विश यादवले कमजोर खेल खेलेको भन्दै आफ्नै ‘रोडीज’ ग्याङका सदस्य गुल्लूको खुलेर आलोचना गरेका छन् । उता, कार्यक्रमका सञ्चालक सलमान खानले पनि गुल्लूलाई खेलमा गम्भीर हुन र खुलेर आफ्नो पक्ष राख्न सुझाव दिएका छन् । ‘वीकेन्डका वार’मा सलमानले घरका सदस्यलाई विभिन्न विषयमा […]