रोज राणा बने कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापति
Full story
Saroj Thapa, also known as Roj Rana, has been unanimously elected president of the Deuba group in Nepal's Lumbini Province. He is a former minister and youth leader. The Lumbini Province second convention, held Monday night in Pakhapani in Dang Deukhuri, selected him for the post.
८ मंसिर, देउखुरी । नेपाली कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा पूर्वमन्त्री तथा युवा नेता सरोज थापा (रोज राणा) सर्वसम्मत चयन भएका छन् । दाङ देउखुरीको पाखापानीमा सोमबार राति सम्पन्न लुम्बिनी प्रदेशको दोस्रोअधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको देउवा समूहका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले जानकारी दिए । थापा प्यूठानबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका […]