आज मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु तथा कुहिरो
Full story
The Meteorological Forecasting Division says no significant weather system is currently affecting Nepal. Today, fog and haze have formed across most of the Terai, including Banke and Dang, while weather elsewhere in the country is mainly clear.
काठमाडौँ । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी […]