देशभरको मौसम आज मुख्यतया सफा रहने
Full story
Nepal is currently not affected by any significant weather system, according to the Weather Forecast Division of the Department of Hydrology and Meteorology. Himalayan areas have partial clouds, and a few places in the Terai have fog or haze. The weather across the country is expected to be mainly clear today.
११ मंसिर, काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ र तराई भू-भागका थोरै स्थानमा हुस्सु/तुवाँलो लागेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशको हिमाली क्षेत्र तथा देशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा […]